काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ। रोमाञ्चक खेलमा मार्सेलीले २२औं मिनेटमा टिमोथी वेहाको गोलमार्फत अग्रता लिएको थियो। तर, मार्सेको अग्रता धेरै बेर टिकेन। रियल म्याड्रिडका स्टार खेलाडी केलियन एम्बाप्पेले २८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७२औं…