श्रीलंकाले बंगलादेशलाई ६ विकेटले हरायो

काठमाडौं । युएईमा जारी एशिया कप टी-२० क्रिकेटअन्तर्गत श्रीलंकाले बंगलादेशमाथि ६ विकेटको प्रभावशाली जित दर्ता गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको श्रीलंकाका बलरहरूले बंगलादेशलाई सुरुदेखि नै दबाबमा राखेका थिए । बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर मात्र १३९ रन बनाउन सफल भयो। बंगलादेशका लागि सामिम होसेन ४२ रन तथा जाकर अली ४१…

Logo