स्पेनकाे विजयी सुरुवात

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत युरोपेली छनोटको समूह 'ई' को खेलमा स्पेनले बुल्गेरियालाई ३-० गाेलअन्तरले पराजित गरेको छ। बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। स्पेनका लागि खेलको पाँचौँ मिनेटमा नै मिकेल ओयार्जाबलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३० औँ मिनेटमा मार्क कुकुरेलाले…

Logo