काठमाडाैं । जर्मन क्लब बायर लेभरकुसेनले मुख्य प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ । बुन्डेसलिगामा दुई खेल खेलेपछि नै उनलाई बर्खास्त गरिएको हो। शनिबार वेर्डर ब्रेमेन विरुद्धको खेलमा १० खेलाडीमा सीमित टोलीसँग ३-१ को अग्रता गुमाएर ३-३ को बराबरीमा रोकिएपछि क्लबले यो निर्णय लिएको हो। वेर्डर ब्रेमेन विरुद्धको बराबरीपछि टेन हागले खेलाडीहरूको आलोचना गर्दै…