लिभरपुलले आर्सनललाई हरायो, डोमिनिककाे शानदार गोल

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले आर्सनलमाथि राेमाञ्चक जित दर्ता गरेकाे छ । गएराति भएकाे खेलमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हाे । खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। आर्सनलले बल पोसेसनमा लिभरपुललाई टक्कर दिएको थियो भने लिभरपुलले प्रति-आक्रमणमा जोड दिएको थियो। पहिलो हाफमा दुवै टोलीले केही…

Logo