आसामले नेपाल ʻएʼलाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । भारतको आसामको राज्य टिमले नेपाल ʻएʼलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । आज बिहान गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर आसामले १९० रन बनाएको हो। आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रोहित सेन र आकाश सेनगुप्ताले समान २४ रन तथा…

Logo