अफगानिस्तानमाथि पाकिस्तानको शानदार जित

काठमाडाैं । यूएईमा जारी टी-२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३९ रनले पराजित गरेको छ। शुक्रबार साँझ शारजाहमा भएको खेलमा १८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको ब्याटिङ सुरुमा राम्रो देखिए पनि बीचमा लगातार विकेट गुमाउँदा हार बेहोर्न पुग्यो। १८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको टोली १९.५ ओभरमा १४३ रनमा अलआउट हुन पुग्यो। अफगानिस्तानको इनिङ्स ९२/२ को…

Logo