यूएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवाट गरेको छ । उत्कृष्ट सुरुवाट गर्नेक्रममा नेपालले ३ विकेट गुमाउँदै १०५ रन बनाउन सफल भएको छ । नेपालले १०५ रन बनाउने क्रममा कुशल भुर्तेलले बिष्फोटक अर्धशतक बनाउँदै आउट भए । यूएईविरुद्ध अर्धशतक बनाउने क्रममा कुशलले २८ बल खेल्दै ६ चौंका र ३ छक्का प्रहार गर्न सफल…

Logo