सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौड्दै छिन् । नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न आफूले उक्त दौडमा भाग लिन लागेको उनले बताइन् । सिंगापुरमा रहेकी उत्साही ‘लाइफसेभर’ लाया ‘ए ग्लोबल मिशन टु एण्ड…