काठमाडाैं । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटरलाई अनुबन्धन गरेको छ। पाेखराले केकमानलाई पहिलाे विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो। केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्। साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट…