पोखरा । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ । इन्फनिटी ड्रिम्स प्रा. लि. को…