२९ रन बनाउँदै आउट भए सन्दीप जोरा

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ। नेपालले छैठौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो।  उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन्। 

Logo