काठमाडौं । उपाधिको लागि बलियो दावेदार मानिएको इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको राउन्ड अफ १६ बाटै बाहिरिएको छ । आज भएको रोमाञ्चक खेलमा साउदी अरबको क्लब अल हिलालले सिटीलाई ४-३ गोलअन्तरले पराजित गरेको हो । यो खेलमा अल-हिलालले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सुरुवाती अग्रतालाई पछि पार्दै बारम्बार पुनरागमन गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित…