एएफसी महिला एसियन कपः पहिलो हाफमा नेपालको २ गोलको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओसविरुद्ध २–० गोलको अग्रता लिएको छ । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले एक एक गोल गरिन्। नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो। खेलको १२औँ मिनेटमा अनिताले…

Logo