काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्से समूह एफको उपविजेताका रुपमा फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा फ्लुमिनेन्से दक्षिण अफ्रिकाको मामे लोडी सनडाउन्ससँग गोलरहित बराबरीमा रोकियो । फ्लोरिडाको मायामीस्थित हार्ड रक स्टेडियममा फ्लुमिनेन्से अधिकांश समय ब्याक फुटमा थियो । तर मामेलोडीले डेडलक तोड्न सकेन । उपविजेता बनेको फ्लुमिनेन्सेले तीन खेलबाट…