काठमाडाैं । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा घोराहीमा भव्य र आकर्षक ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ को आयोजना हुने भएको छ । आगामी असार १४ गते बिहान ७ बजे, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस बाट सुरु हुने यो १० किलोमिटर दौड प्रतियोगिता, देशभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरूको सहभागितामा सम्पन्न हुने छ । कार्यक्रमको बारेमा जानकारी दिँदै…