युभेन्टसले वायदाद एसीलाई हरायाे

काठमाडौं । इटालियन क्लब युभेन्टसले फिफा क्लब विश्वकपमा जित दर्ता गरेकाे छ । समूहचरणकाे खेलमा युभेन्टसले वायदाद एसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हाे । खेलको सुरुवातदेखि नै युभेन्टसले दबाब कायम राखेको थियो। खेलको छैटौं मिनेटमा नै युभेन्टसले अग्रता लियो। वायदाद एसीका अब्देलमुनाइम बुटाउलले आत्मघाती गोल गर्न पुगेपछि युभेन्टसले १-० को अग्रता लियो। १६…

Logo