नेपालले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा बिहीबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । खेलमा एक सय ७५ रनको लक्ष्य…

Logo