काठमाडौं । च्याम्पियन्स लिग च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले फिफा क्लब विश्वकपमा सानदार जित दर्ता गरेकाे छ । समूह 'बी' को पहिलो खेलमा पीएसजीले एट्लेटिको म्याड्रिडलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हाे । खेलमा पीएसजीका लागि फाबियन रुइजले १९औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा भिटिन्हाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर…