काठमाडौं । आइतबारदेखि स्कटल्याण्डमा हुने टी २० आई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ…