झापामा प्रदेशस्तरीय फुटबलको तयारी अन्तिम चरणमा

दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए। प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ। प्रतियोगितामा २१ वटा…

Logo