बायर्नलाई हराउँदै इन्टर पनि सेमिफाइनलमा

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले पनि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । गएराति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि पहिलो लेगमा बायर्नकै मैदानमा २–१ को जित निकालेको इन्टरले समग्रमा ४–३ को जित निकाल्न सफल भयो । बुधबार…

Logo