काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा गुजरातले कोलकातालाई उसकै मैदानमा ३९ रनले पराजित गरेको हो । गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५९ रनमै समेटियो । कोलकाताका लागि कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक…