काठमाडौं । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ । मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले गर्नु भएको थियो । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको विभागीय टोलि…