म्यानचेस्टर युनाइटेडको युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। आज सम्पन्न सेमिफाइनलकाे पहिलाे लेगमा युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई उसकै मैदान सान मामेस स्टेडियममा ३-० ले पराजित गरेकाे हाे । कासेमिरोले खेलको ३०औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरे र भ्रमणकारी टोलीको दबदबा कायम गरे । त्यसको सात मिनेटपछि…

Logo