काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिल्लीलाई उसकै मैदानमा १४ रनले स्तब्ध बनाएको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रनमै समेटियो । दिल्लीका फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन…