काठमाडौं । कुशल मल्ल र देव खनाललाई हटाएर नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ। शनिबार कोर क्याम्प पहिलो फेजको अभ्यास खेल सकिएसँगै क्यानले दोस्रो फेजका लागि खेलाडी छनोट गरेको हो । २५ सदस्यीय टोलीमा युवराज खत्री, किरण ठगुन्ना, नन्दन यादव, शुभ कंसाकार, भीम सार्कीलगायत २५ सदस्यीय टोली अटाउँदा कुशल मल्ल र देव…