काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित दर्ता गरेको छ । गएराति भएको खेलमा मिलानले जेनोआलाई उसकै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६१औं मिनेटमा जेनोआका भिटिन्हाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, मिलानले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलको…