काठमाडाैं । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् । कोहलीले टेस्ट क्रिकेटबाट अगाडि नबढ्ने मनस्थितिबारे भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएका हुन् । बीसीसीआईले भने आगामी महत्वपूर्ण इङ्गल्याण्ड भ्रमणलाई मध्यनजर गर्दै उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। तर, उनीले यस अनुरोधमा अहिलेसम्म कुनै जवाफ दिएका…