रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक, एम्बाप्पेको ह्याट्रिक खेर गयो !

काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रोमाञ्चक जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिडलाई ४-३ गोलले पराजित गरेको हो । खेलको सुरुमै रियल म्याड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेले ५औं र १४औं मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर बार्सिलोनाले हार मानेन।…

Logo