स्कटल्यान्ड सिरिजमा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघले आज एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन…

Logo