विश्वकप लिग–२ः अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड सिरिजको लागि भएको अभ्यास खेलमा नेपाली टोलीले न्यू पोर्ट क्रिकेट क्लबलाई तीन विकेटले हराएको हो । कार्डिफमा २१३ रनको लक्ष्य नेपालले ३८औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । खेलमा गुलशन झा र आरिफ शेखले शतकीय…

Logo