नेपालले थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आज आयोजक थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। टेर्डथाइ क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी हुन् । अब थाइल्यान्ड ब्याटिङमा उत्रिनेछ । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । आजको खेल जिते नेपाल…

Logo