यूएईले जित्यो बङ्गलादेशविरुद्धको टी-२० सिरिज

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्धको टी २० सिरिजमा ऐतिहासिक जित निकालेको छ । घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो। बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो । १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको…

Logo