काठमाडौं । रियल म्याड्रिडले सहज जितको साथ ला लिगाको सिजनको अन्त्य गरेको छ। गएराति सान्टियागो बर्नाबेउमा भएको खेलमा म्याड्रिडले रियल सोसिडाडलाई २(० ले पराजित गरेको हो । फरवार्ड केलियन एम्बाप्पे चम्किए, टोलीलाई जित दिलाउन उनले दुवै गोल गरे । एम्बाप्पेले ३८औं मिनेटमा पहिलो गोल गरे । उनको सुरुवाती पेनाल्टी प्रहार रियल सोसिडाडका गोलकिपर उनाई मार्रेरोले…