काठमाडौं । लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा क्वेटा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै लाहोरले उपाधि उचालेको हो । ग्ल्याडिएटर्सले दिएको २०२ रनको लक्ष्य लाहोरले ४ विकेटको क्षतिमा एक बल बाँकी छँदा पूरा गरेको थियो । लाहोरको जितमा सिकन्दर राजा र कुसल परेरा नायक बने । २० बल बाँकी…