काठमाडाैं । लिभरपुलका सुपरस्टार फरवार्ड मोहम्मद सलाहले आफू अझै ४० वर्षको उमेरसम्म खेल्न सक्ने बताएका छन् । ३२ वर्षीय सलाहले यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले २९ गोल र १८ असिस्ट प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। इजिप्टको टेलिभिजन च्यानल ओएन स्पोर्ट्ससँग कुरा गर्दै सलाहले फुटबलप्रतिको आफ्नो अटल जोश…