नेपाली टोली स्कटल्यान्ड ए सँग १०२ रनले स्तब्ध

काठमाडौं । विश्वकप लिग टुमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड ए सँग लज्जास्पद हार ब्यहोरेको छ ।नेपाल १०२ रनले स्तब्ध भएको हाे । २२१ रनको लक्ष्य पछ्याएको नेपाली टोली २९ ओभर चार बलमा सबै विकेट गुमाएर ११८ रनमा समेटियाे । नेपाली ब्याटर मैदानमा टिक्न सकेनन्। कुशल भुर्तेल ८…

Logo