काठमाडाैं । स्पेनिस महारथी रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोटी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। ब्राजिलियन फुटबल महासंघले सोमबार यो घोषणा गरेको हो। महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले भने, "कार्लो एन्सेलोटीलाई ब्राजिलको नेतृत्वमा ल्याउनु एउटा रणनीतिक कदम मात्र होइन। यो विश्वलाई हाम्रो सन्देश हो कि हामी फेरि शीर्ष स्थानमा फर्कन दृढ छौं।…