रियल बेटिस युरोपा कन्फरेन्स लिगको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

काठमाडौं । स्पेनिस क्लब रियल बेटिस युरोपा कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ गोल अन्तरले फाइनलमा स्थान सुरक्षित गरेको हो । फियोरेन्टिनाका लागि रोबिन गोसेन्सले घरेलु टोलीका लागि दुई गोल गरे पनि त्यो स्पेनिश क्लबलाई रोक्न पर्याप्त भएन। उनले ३४औं र ४२औं मिनेटमा…

Logo