‘द कोर क्याम्प’मा सन्दीप, रोहित र दीपेन्द्रको छुट्टाछुट्टै टोली, यी हुन् विश्वकपमा छनोट हुने सुत्र [भिडियाे]

काठमाडौं । आइसिसी विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ(क्यान)ले ‘द कोर क्याम्प’ बाट खेलाडी छनौट प्रक्रिया सुरु गर्ने भएको छ। क्यानले कोर क्याम्पका लागि प्रधानमन्त्री कप खेलेका ५२ जना क्रिकेटरलाई समेतेर छनौट प्रक्रिया सुरु गर्न लागेको हो । उक्त छनौट प्रक्रियामा अन्डर १९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव पनि…

Logo