काठमाडौं । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो । युगान्डाले दिएको ७७ दिनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर साना प्रविणले ३५…