नेपाल नामिबियासँग ६ विकेटले पराजित

काठमाडौं । चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ । अन्तिम ओभरमा दुई क्याच छोड्दा नेपालले ६ विकेटको हार व्यहोर्नुपर्‍यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १० रन आवश्यक थियो, तर नामिबियाले एक बलअगावै लक्ष्य भेट्टायो । अन्तिम ओभरमा नेपालले दुई क्याच छोड्न पुग्यो । अन्तिम ओभरको दोस्रो…

Logo