काठमाडौं । त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल जारी छ । खेलकाे पहिलाे हाफमा मछिन्द्रले १-०काे अग्रता लिएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । यसैगरी इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख…