न्यूजील्याण्डलाई हराउदै भारत समूह विजेता बन्यो

काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समूह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुँदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनाएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन…

Logo