खेलाडीहरुले वार्षिक कति कमाए भनेर अध्ययन गर्ने मिडिया संस्था स्पोर्टिकोले सन् २०२४ मा सर्वाधिक कमाउने १०० खेलाडीको लिष्ट सार्वजनिक गरेको छ। ४० भन्दा बढी खेलकुद क्षेत्रका मानिसहरुसँग अन्तर्वार्ता लिएर स्पोर्टिकोले उक्त लिष्ट सार्वजनिक गरेको हो। सार्वजनिक लिष्टको शिर्ष १० भित्र विश्व फुटबलको महानतम खेलाडीहरुको बोलबाला रहेको छ । जहाँ शिर्ष १० मध्ये ५ जना खेलाडी…