काठमाडौं । आयोजक टोली पाकिस्तानले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा न्युजिल्याण्डविरुद्ध टस जितेको छ । कराँचीस्थित नेशनल बैंक स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको हो । सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा…