एनसेल र क्यानबीच ‘टी-ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य, महिला क्रिकेटलाई प्रोत्साहन

काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुऱ्याउन याउने विश्वास लिइएकाे हाे । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र…

Logo