नेपाललाई नेदरल्याण्ड्सले दियो १५८ रनको लक्ष्य, रोबिनकाे अर्धशतक

काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाललाई नेदरल्याण्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले नेपाललाई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि रोबिन रिज्केले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलिन् । ४८ बल खेलेकी उनले ८…

Logo