पोखरा । सहारा क्लब पोखराद्वारा छनौट गरिने उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनिष श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । उक्त पुरस्कारमा राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार वापत्को रकम क्लबका मानार्थ…